रुरल मिडिया गुफा १४ सुरु हुँदै
Updated: 03/07/2014

मिडिया गुफा २०१४ यहि मार्च ८ देखि ११ तारिखसम्म कास्किको काफलघारीमा हुने भएको छ । चौथो संस्करणको मिडिया गुफा अन्तर्गत यो पटक रुरल मिडिया गुफा हुन लागेको हो ।

रुरल मिडिया गुफाका लागि देशका विभिन्न भेगका संचारमाध्यममा कार्यरत ६ जना पत्रकारहरु छनौट हुनुभएको छ । पोखराको रेडियो सफलतामा कार्यकारी निर्देशक तथा विगतमा रेडियो दिदी बहिनीमा स्टेसन म्यानेजर रहनुभ एकी दुर्गा अधिकारी, जागरण मिडिया सेन्टरका कार्यक्रम उत्पादक महावीर विश्वकर्मा, उज्यालो नेर्टवर्क काठमाडौाका संवाददाता तथा समाचार प्रस्तोता बोमलाल गिरी मिडिया गुफामा सहभागि हुनुहुनेछ । त्यस्तै बागलुंगको रेडियो परिवर्तनकी पत्रकार तथा कार्यक्रम उत्पादक कविता मगर, राज शर्माका नामले परिचित गण्डकी टेलिभिजनका श्याम सुन्दर पराजुली र पोखरापत्र पत्रिकाका महेश कुमार खाती पनि मिडिया गुफाका लागि छनौट हुनुभएको छ ।

सहभागी पत्रकारहरुले गुफास्थल काफलघारीमा पुगी त्यहााका बासिन्दासाग प्रत्यक्ष छलफलबाट निस्किएका विषयहरुमाथि रिपोर्टिङ गर्नेछन । स्थानीयसागको छलफलबाट निस्किएका वविध विषयमाथि पुन: समुहमा छलफल गरी व्ययक्तिगत मतदानका आधारमा रिपोर्टिङका लागि विषय छनौट गरिनेछ । रिपोर्टिङका शिलशिलामा पत्रकारहरुले टेलिफोन, इमेल, इन्टरनेट लगायत कुनैपनि संचारका आधुनिक उपकरणहरुको प्रयोग गर्न पाउने छैनन् । गुफा प्रवेश गरेको ७२ घण्टाभित्र सबै पत्रकारहरुले आफुलाई परेको विषयमाथि समाचार लेखिसक्नु पर्ने प्रावधान रहेको छ ।

कार्यक्रम स्थल पर्यटकीय नगर पोखराबाट ७ किलोमिटर पूर्वमा पर्दछ । यसअघिको रुरल मिडिया गुफा दोलखाको मलेपुमा भएको थियो ।

विस्तृत जानकारीका लागि सम्पर्क:

रजनीश भण्डारी (संयोजक, न्यु मिडिया गुफा)
इमेल: [email protected]
मोबाइल न. ९८५१०२९८२९
न्यु मिडिया गुफा वेबसाइट: http://www.newmediagufa.org.np/

###

Media Gufa 2014

Media Gufa 2014 is being held in Kaphalghari village of Kaski from March 8 to 11. This is the rural edition of Gufa, and the fourth in the series.

Six journalists working with various news outlets in different parts of the country have been selected for this experiential news sourcing and reporting event. Participants include Durga Adhikari of Radio Safalta, Pokhara, Mahabir Bishwakarma of Jagaran Media Centre, Kathmandu, Bomlal Giri of Ujjyalo 90 Network, Kathmandu, Kabita Magar of Radio Pariwartan, Baglung, Shyam Sundar Parajuli (Raj Sharma) of Gandaki Television, and Mahesh Kumar Khati, of Pokharapatra.

Participants will report on topics suggested by the villagers through direct discussions with them. They will further deliberate on the suggested story ideas and prioritize and score them in terms of news values. The stories are then assigned to individual participating journalists through lot drawing.

As a door-to-door shoe-string naturalistic reporting assignment, the event prohibits the use of new media technologies like (mobile) telephone, internet and other such modern communication devices throughout the 72 hours of the news sourcing and reporting challenge. The event is designed to complement the New Media Gufa event held in September at Hotel Mandap in Thamel, Kathmandu, which prohibited oral communication and required participating journalists to report stories solely through new media,

The venue of the latest edition of rural Gufa is located 7 km from the tourist town of Pokhara. The event is organized by Media Foundation Nepal, with hosting support from the local Kaphalghari community.

For more information:
Rajneesh Bhandari, Co-ordinator, New Media Gufa
Email: rajneeshtimes [at] gmail [dot] com
@RajneeshB
Cell#: 9851029829
Web: http://www.newmediagufa.org.np/

###

> Profile of Kaphalghari, the hosts of Rural Media Gufa 2014
> Profiles of participants

Join the Discussion